Online Bible

- Reklamy -




२ शमूएल 7:6 - पवित्र बाइबल

6 इस्राएलीहरूलाई मिश्रबाट बाहिर ल्याउँदा म कहिले पनि घरमा बसिन। म सधैँ पालमै थिएँ। पाल नै मेरो घर थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 इस्राएललाई मिश्रदेशबाट ल्‍याएको दिनदेखि आजको दिनसम्‍म म कहिल्‍यै कुनै घरमा बसेको छैनँ। जहाँ-जहाँ बसे पनि म पालमा नै बस्‍दैआएको छु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 मैले इस्राएलीहरूलाई मिश्रबाट उद्धार गरिल्‍याएको दिनदेखि आजसम्‍म मैले कहिल्‍यै मन्‍दिरमा बास गरेको छैनँ। मैले पालमा बास गरेर यात्रा गर्दैआएको छु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 मैले इस्राएलीहरूलाई इजिप्टबाट बाहिर ल्याएको दिनदेखि आजको दिनसम्म म कुनै घरमा बसेको छैनँ। म एक ठाउँदेखि अर्को ठाउँ जाँदा पालकै घरमा बस्दैआएको छु।

Viz kapitola kopírovat




२ शमूएल 7:6

Následuj nás:

Reklamy


Reklamy