२ शमूएल 7:3 - पवित्र बाइबल3 नातानले राजा दाऊदलाई भने, “तपाईंलाई जे राम्रो लाग्छ त्यही गर्नुहोस्। परमप्रभु नै तपाईंसित हुनुहुन्छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 नातानले राजालाई जवाफ दिए, “ठीक छ, तपाईंको मनमा जे छ सोही गर्नुहोस्, किनभने परमप्रभु तपाईंसँग हुनुहुन्छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 नातानले जवाफ दिए, “तपाईंको मनमा जे छ, सोही गर्नुहोस् किनभने परमप्रभु तपाईंसित हुनुहुन्छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 नातानले राजालाई जवाफ दिए, “तपाईंको मनमा जे राम्रो लाग्छ, त्यो गर्न अगि बढ्नुहोस्; किनकि याहवेह तपाईंसँग हुनुहुन्छ।” Viz kapitola |