२ शमूएल 7:28 - पवित्र बाइबल28 परमप्रभु मेरा मालिक, तपाईं परमेश्वर हुनुहुन्छ। तपाईंले भन्नु भएका कुराहरूमा म सत्य मान्न सक्छु। अनि तपाईंले भन्नु भयो यी असल कुराहरू मसँग घट्ने छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 हे परमप्रभु परमेश्वर, तपाईं परमेश्वर हुनुहुन्छ। तपाईंका वचन विश्वासयोग्य छन्, अनि तपाईंले आफ्नो दाससँग यी उत्तम प्रतिज्ञाहरू गर्नुभएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 “अब हे सार्वभौम परमप्रभु, तपाईं परमेश्वर हुनुहुन्छ, आफ्ना प्रतिज्ञा सदा पूरा गर्नुहुन्छ र यो उदेकको प्रतिज्ञा मलाई गर्नुभएको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 हे सर्वशक्तिमान् याहवेह, तपाईं परमेश्वर हुनुहुन्छ! तपाईंका वचनहरू भरोसायोग्य छन्। तपाईंले आफ्नो सेवकको निम्ति यी असल कुराहरू प्रतिज्ञा गर्नुभएको छ। Viz kapitola |