२ शमूएल 7:20 - पवित्र बाइबल20 मेरा मालिक, तपाईंलाई थाहै छ म सेवक बाहेक केहि होइन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 “अनि अब दाऊद अरू बढ्ता के भन्न सक्छ र? किनभने तपाईंले आफ्नो दासलाई राम्ररी चिन्नुहुन्छ, हे परमप्रभु परमेश्वर! Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 तपाईंलाई अरू म के बिन्ती गरूँ! म तपाईंको दासलाई तपाईं राम्ररी चिन्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 “दावीदले तपाईंलाई अरू बढी के भन्न सक्छ र? किनकि हे सर्वशक्तिमान् याहवेह, तपाईंले आफ्नो सेवकलाई चिन्नुहुन्छ। Viz kapitola |