२ शमूएल 7:16 - पवित्र बाइबल16 तिम्रो वंश राजकीय वंशहुनेछ तिमी त्यसमाथि निर्भर हुन सक्छौ। त्यहाँ तिम्रो राज्य तिम्रो निम्ति सदा-सर्वदा रहनेछ। तिम्रो सिंहासन (राज्य) सदा-सर्वदा खडा रहनेछ।’” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 तेरो घराना र तेरो राज्य मेरो सामुन्ने सधैँभरि रहिरहनेछ, र तेरो सिंहासन सदासर्वदाको लागि स्थिर हुनेछ’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 तेरो वंश सदैव रहनेछ र तेरो राज्य म सदाकाल सुरक्षित राख्नेछु। तेरो वंशको अन्त्य कहिल्यै हुनेछैन’।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 तेरो वंश र तेरो राज्य मेरो सामु सदाका लागि रहिरहनेछ; तेरो सिंहासन सदासर्वदा स्थिर रहनेछ।’ ” Viz kapitola |