Online Bible

- Reklamy -




२ शमूएल 7:14 - पवित्र बाइबल

14 म उसको पिता हुनेछु र ऊ मेरो छोरो हुनेछ। जब उसले पाप गर्दा, म अरू मानिसहरूद्वारा उसलाई दण्ड दिनेछु। तिनीहरू मेरो यन्त्रहरू हुने छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 म त्‍यसका पिता हुनेछु, र त्‍यो मेरो छोरो हुनेछ। त्‍यसले अधर्म गर्‍यो भने, मानिसको लट्ठीले म त्‍यसलाई सजाय दिनेछु, र मानिसहरूद्वारा त्‍यसलाई कोर्राबाजीको प्रहार गर्नेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 म त्‍यसका पिता हुनेछु र त्‍यो मेरो छोरो हुनेछ। जब त्‍यसले अधर्म गर्दछ, बुबाले छोरालाई दण्‍ड दिएझैँ म त्‍यसलाई दण्‍ड दिनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 म त्यसको पिता हुनेछु, र त्योचाहिँ मेरो छोरा हुनेछ। यदि त्यसले भूल गर्‍यो भने म त्यसलाई मानिसहरूको लट्ठीले सजाय दिनेछु। अनि मानिसहरूद्वारा त्यसलाई कोर्राले ताडना दिनेछु।

Viz kapitola kopírovat




२ शमूएल 7:14

Následuj nás:

Reklamy


Reklamy