२ शमूएल 7:13 - पवित्र बाइबल13 उसैले मेरो मन्दिर निर्माण गर्नेछ। अनि म उसको राज्यलाई सदा सर्वदा एकदमै शक्तिशाली बनाउनेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 त्यसले नै मेरो नाउँको निम्ति एउटा भवन बनाउनेछ, र म त्यसको राजकीय सिंहासन सधैँको निम्ति स्थिर गर्नेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 त्यसले मेरो निम्ति एउटा मन्दिर बनाउनेछ। त्यसको वंश सदासर्वदा रहिरहनेछ। त्यो म पक्का गर्नेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 त्यसले नै मेरो नामको खातिर एउटा भवन बनाउनेछ। म त्यसको राज्यको सिंहासन सदाका निम्ति स्थापित गर्नेछु। Viz kapitola |