२ शमूएल 7:1 - पवित्र बाइबल1 राजा दाऊद आफ्नो नयाँ घरमा सरेपछि, परमप्रभुले उसलाई इस्राएल वरिपरिका सबै देशका शत्रुहरूबाट शान्ति दिनु भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 दाऊदले आफैलाई आफ्नो महलमा सुरक्षित पारेपछि, र तिनका चारैतिरका शत्रुहरूबाट परमप्रभुले तिनलाई विश्राम दिनुभएपछि, Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 दाऊद आफ्नो राजदरबारमा बस्न लागे र परमप्रभुले उनलाई उनका सबै शत्रुहरूबाट सुरक्षित राख्नुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 जब राजा आफ्नो महलमा बस्न थाले, र याहवेहले तिनलाई आफ्ना चारैतिरका तिनका सबै शत्रुहरूबाट विश्राम दिनुभयो; Viz kapitola |