२ शमूएल 6:9 - पवित्र बाइबल9 त्यस दिन, दाऊद परमप्रभुसँग डराए। दाऊदले भने, “अब कसरी परमेश्वरको पवित्र सन्दूक म कहाँ ल्याउने?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 त्यस दिन दाऊद परमप्रभुसँग डराए, र भने, “अब परमप्रभुको सन्दूक म आफूसँग कसरी राख्न सकुँला?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 त्यसपछि दाऊद परमप्रभुसित डराए र भने, “अब कसरी म करारको सन्दुक लिएर जान सक्छु?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 त्यस दिन दावीद याहवेहसँग डराएर भने, “याहवेहको सन्दुक कसरी मकहाँ आउला?” Viz kapitola |