Online Bible

- Reklamy -




२ शमूएल 6:5 - पवित्र बाइबल

5 दाऊद अनि इस्राएलीहरू नाच्दै र सँगीतमय बाजा-गाजाहरू बजाउँदै अघि बढे। तिनीहरूको बीचमा सँगीतमय साधनहरू वीणा, सारङ्गी, खैंजडी, शंख, काठका बाजाहरू अनि झ्यालीहरू थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 दाऊद र सबै इस्राएलीहरूका घराना बड़ो जोशसाथ आनन्‍दले गाना, वीणा, सारङ्गी, खैँजड़ी, मृदङ्ग र झ्‍यालीको सुरमा रमाहट गर्दैथिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 दाऊद र सबै इस्राएलीहरू परमप्रभुको सम्‍मानमा बडो जोश र जोडसित नाच्‍दै र गाउँदै थिए। तिनीहरूले सारङ्गी, वीणा, ढोल, खैँजडी र झ्‍याम्‍टा बजाइरहेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 दावीद र इस्राएलका सारा मानिसहरू गीत, वीणा, सारङ्गी, खैँजडी, मृदङ्ग र झ्यालीको साथमा याहवेहको सामु आफ्ना पूरा जोशले उत्सव मनाउँदै हिँडिरहेका थिए।

Viz kapitola kopírovat




२ शमूएल 6:5

Následuj nás:

Reklamy


Reklamy