२ शमूएल 6:4 - पवित्र बाइबल4 यसरी पवित्र सन्दूकलाई पहाडको अमीनादाबको घरबाट निकाले र उज्जाले गाडीमा पवित्र सन्दूक राखेर गाडा हाँके अहीओ अघि-अघि बाटोमा हिंडे र गाडीलाई मार्ग प्रदर्शन गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तिनीहरूले परमेश्वरको सन्दूक गाड़ामा राखेर लगे, अनि अहियोचाहिँ त्यसको अगिअगि हिँड़े। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 अहियो अघि-अघि हिंडिरहेका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तिनीहरूले परमेश्वरको सन्दुक भएको नयाँ गाडालाई डोर्याइरहेका थिए, र अहियोचाहिँ त्यसको अगिल्तिर हिँडिरहेका थिए। Viz kapitola |