२ शमूएल 6:3 - पवित्र बाइबल3 पहाडमाथि भएको पवित्र सन्दूकलाई अमीनादाबको घरबाट निकाले। तब तिनीहरूले परमेश्वरको भनिएको पवित्र सन्दूकलाई नयाँ गाडीमाथि राखे। उज्जा र अहीयो नामका अबीनादाबका छोराहरूले उक्त गाडा हाँके। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तिनीहरूले परमेश्वरको सन्दूक एउटा नयाँ गाड़ामा राखे, र डाँड़ामा भएको अबीनादाबको घरबाट ल्याए, र अबीनादाबका छोराहरू उज्जाह र अहियोले गाड़ालाई हाँक्दै लगे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 सन्दुक तिनीहरूले डाँडाको अबीनादाबको घरबाट निकालेर एउटा नयाँ गाडामा राखे। अबीनादाबका छोराहरू उज्जाह र अहियोले गाडालाई डोर्याउँदै थिए, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तिनीहरूले परमेश्वरको सन्दुकलाई एउटा नयाँ गाडामा सजाएर त्यसलाई डाँडामा भएको अबीनादाबको घरबाट ल्याए। अबीनादाबका छोराहरू उज्जाह र अहियोले नयाँ गाडा डोर्याए। Viz kapitola |