Online Bible

- Reklamy -




२ शमूएल 6:22 - पवित्र बाइबल

22 म यी कुराहरू गर्नेछु त्यसले सबैलाई धेरै छक्क पार्नेछ। तिमीले मलाई सम्मान गर्ने छैनौ, तर स्त्रीहरू जसको विषयमा तिमी बात गरिरहेकाछौ। मेरो गर्व हुनेछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 म आफ्‍नो दृष्‍टिमा अझै बढ़ी अपमानित बन्‍नेछु। तर ती दासीहरू, जसका विषयमा तिमीले मलाई भन्‍यौ, तिनीहरूले यसको निम्‍ति मलाई मान गर्नेछन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 र आफैंलाई अझ बढी अपमानित गराउनेछु। तिम्रो निम्‍ति म अपमानित हुँला; तर ती दासीहरूको अघि म औधी सम्‍मानित छु!”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 म योभन्दा पनि अझ अपमानित हुनेछु। म आफ्नै दृष्‍टिमा अपमानित हुनेछु। तर तिमीले भनेका यी दासीहरूद्वारा म सम्मानित हुनेछु।”

Viz kapitola kopírovat




२ शमूएल 6:22

Následuj nás:

Reklamy


Reklamy