२ शमूएल 6:21 - पवित्र बाइबल21 तब दाऊदले मीकललाई भने, “परमप्रभु आफैंले मलाई चुन्नु भयो। न त तिम्रा बाबु न उनका परिवारबाट कसैले परमप्रभुले मलाई इस्राएल अनि उहाँका मानिसहरूमाथि शासन गर्न चुन्नु भयो। त्यसै कारण म अझ पनि परमप्रभुको अघि नाचिरहनेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 दाऊदले मीकललाई जवाफ दिए, “तिम्रा पिता र उनका घरानाको कसैको सट्टामा मलाई उहाँको प्रजा इस्राएलका राजा चुन्नुहुने परमप्रभुको सामुन्ने त्यो गरिएको थियो। परमप्रभुको सामुन्ने म उत्सव मनाउनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 दाऊदले जवाफ दिए, “म परमप्रभुको सम्मानमा नाचिरहेको थिएँ, जसले मलाई तिम्रा बुबा र उनको परिवारको सट्टामा चुन्नुभयो र आफ्ना प्रजा इस्राएलका अगुवा बनाउनुभयो। परमप्रभुको सम्मानमा म अझ नाच्नेछु Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 दावीदले मीकललाई भने, “याहवेह, जसले तिम्रा पिता तथा उहाँका परिवारका सट्टामा मलाई चुन्नुभयो, र याहवेहका मानिस इस्राएलीहरूमाथि शासक नियुक्त गर्नुभयो, उही याहवेहको सामु म हर्ष-उल्लास मनाउनेछु। Viz kapitola |