Online Bible

- Reklamy -




२ शमूएल 6:19 - पवित्र बाइबल

19 प्रत्येकलाई रोटी, किशमिश र खजूरको रोटी दिएका थिए। तब सबै मानिसहरू घर फर्के।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 अनि तिनले सबै मानिसहरूलाई, अर्थात्‌ इस्राएलीहरूका जम्‍मै जमघटको हरेक पुरुष र स्‍त्रीलाई एक-एक वटा रोटी, खजूरको एक-एक डल्‍लो र किसमिसको एक-एक झुप्‍पो दिए। तब सबै मानिसहरू घर गए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 र सबैलाई खाना बाँडे। तिनले इस्राएलका हरेक पुरुष र स्‍त्रीलाई एकएक वटा रोटी, एक-एक टुक्रा भुटेको मासु र केही किसमिस दिए। त्‍यसपछि सबै जना घर गए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 तब तिनले भेला भएका इस्राएलीहरूको सारा भीडको हरेक व्यक्ति, स्त्री र पुरुष दुवैलाई एउटा रोटी, एउटा खजूरको डल्‍ला र किसमिसको एक-एक झुप्पो दिए। त्यसपछि सबै मानिसहरू आ-आफ्ना घर गए।

Viz kapitola kopírovat




२ शमूएल 6:19

Následuj nás:

Reklamy


Reklamy