२ शमूएल 6:18 - पवित्र बाइबल18 होमबली र मेलबली चढाइसके पछि दाऊदले सर्वशक्तिमान परमप्रभुको नाममा मानिसहरूलाई आशीर्वाद दिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 दाऊदले यी बलिदानहरू चढ़ाइसकेपछि तिनले सर्वशक्तिमान् परमप्रभुको नाउँमा मानिसहरूलाई आशीर्वाद दिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 बलि चढाइसकेपछि तिनले सर्वशक्तिमान् परमप्रभुको नाउँमा मानिसहरूलाई आशिष् दिए Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 तिनले होमबलि र मेलबलि चढाइसकेपछि मानिसहरूलाई सेनाहरूका याहवेहको नाममा आशिष् दिए। Viz kapitola |