Online Bible

- Reklamy -




२ शमूएल 6:17 - पवित्र बाइबल

17 दाऊदले पवित्र सन्दूकको निम्ति एउटा छाउनी बनाए। इस्राएलीहरूले परमप्रभुको उक्त सन्दूकलाई त्यस छाउनीमा राखे। त्यसपछि दाऊदले होमबली र मेलबली चढाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 तिनीहरूले परमप्रभुको सन्‍दूक भित्र ल्‍याए, र दाऊदले सन्‍दूकको लागि टाँगेको पालभित्र राख्‍नका निम्‍ति तोकिएको स्‍थानमा त्‍यो राखे। अनि दाऊदले परमप्रभुको सामुन्‍ने होमबलि र मेलबलि चढ़ाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 सन्‍दुक ल्‍याएर तिनीहरूले दाऊदले त्‍यसको निम्‍ति तयार गरेको पालभित्र ठीक ठाउँमा राखे। त्‍यसपछि तिनले परमप्रभुलाई होमबलि र मेलबलि चढाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 तिनीहरूले याहवेहको सन्दुकलाई ल्याए; र दावीदले सन्दुकको निम्ति तयार पारेको पालभित्र त्यसको ठाउँमा राखे। तब दावीदले याहवेहको सामु होमबलि र मेलबलि चढाए।

Viz kapitola kopírovat




२ शमूएल 6:17

Následuj nás:

Reklamy


Reklamy