Online Bible

- Reklamy -




२ शमूएल 6:14 - पवित्र बाइबल

14 परमप्रभुको अघि दाऊद नाचे। दाऊदले एपोद लगाएका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 दाऊद सूती कपड़ाको एपोद लगाएर परमप्रभुको सामुन्‍ने पूरा शक्तिको साथ नाचे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 दाऊद कम्‍मरमा एउटा मलमलको लुगा मात्र बेरेर परमप्रभुको सम्‍मानमा बडो जोशले नाचे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 दावीदचाहिँ मलमलको एपोद लगाएर आफ्नो पूरा जोशको साथ याहवेहको सामु नाचे।

Viz kapitola kopírovat




२ शमूएल 6:14

Následuj nás:

Reklamy


Reklamy