Online Bible

- Reklamy -




२ शमूएल 6:13 - पवित्र बाइबल

13 जब मानिसहरू पवित्र सन्दूक बोकेर छ कदम अघि हिडे, दाऊदले तिनीहरूलाई रोके अनि एउटा साँढे र मोटो बाछा बलि चढाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 परमप्रभुको सन्‍दूक बोक्‍ने मानिस छ कदम पुगेपछि तिनले एउटा साँढ़े र एउटा मोटो बाछो बलिदान गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 सन्‍दुक बोक्‍ने मानिसहरू छ कदम हिंडेपछि दाऊदले तिनलाई रोके र एउटा साँढे र मोटो बाछो परमप्रभुलाई बलिदान चढाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 जब याहवेहको सन्दुक बोक्नेहरू छ कदम अगि बढे, तब तिनले एउटा साँढे र एउटा मोटो बाछा बलि चढाए।

Viz kapitola kopírovat




२ शमूएल 6:13

Následuj nás:

Reklamy


Reklamy