२ शमूएल 6:12 - पवित्र बाइबल12 पछि मानिसहरूले दाऊदलाई भने, “परमप्रभुले ओबेद-एदोमका परिवारालाई आशीर्वाद दिनुभएको छ किनभने उसले परमप्रभुको पवित्र सन्दूकलाई उसको घरमा राखेकोछ।” तब दाऊद गए र परमेश्वरको पवित्र सन्दूकलाई खुशी अनि आनन्दको साथमा ओबेद-एदोमको घरबाट माथि ल्याए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 परमप्रभुका सन्दूकको कारण परमप्रभुले ओबेद-एदोमको घराना र तिनका सबै थोकलाई आशिष् दिनुभयो भनी जब दाऊदलाई सुनाइयो, तब तिनी गएर ओबेद-एदोमको घरबाट परमप्रभुको सन्दूक धूमधाम आनन्दको साथ दाऊदको सहरमा ल्याए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 करारको सन्दुकको कारणले परमप्रभुले ओबेद-एदोम र तिनका सबै थोकलाई आशिष् दिनुभएको छ भनी दाऊदले सुने र तिनी गएर ओबेदको घरबाट सन्दुक बडो धुमधामको साथ यरूशलेममा ल्याए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 अब राजा दावीदलाई यसो भनियो, “याहवेहले ओबेद-एदोमको परिवारमा र तिनीसँग भएका हरेक कुरामा परमेश्वरको सन्दुकको कारण आशिष् दिनुभएको छ।” यसकारण दावीदले परमेश्वरको सन्दुकलाई ओबेद-एदोमको घरबाट आनन्दसाथ दावीदको सहरमा ल्याए। Viz kapitola |