Online Bible

- Reklamy -




२ शमूएल 6:11 - पवित्र बाइबल

11 उक्त घरमा पवित्र सन्दूक तीन महीना सम्म रह्यो। परमप्रभुले ओबेद-एदोम र तिनका परिवारलाई आशीर्वाद दिनुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 यसरी परमप्रभुको सन्‍दूक ओबेद-एदोमको घरमा तीन महिनासम्‍म रह्यो, अनि परमप्रभुले ओबेद-एदोम र तिनका सबै घरानालाई आशिष्‌ दिनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 त्‍यस घरमा सन्‍दुक तीन महिनासम्‍म रह्यो र परमप्रभुले ओबेद-एदोम र तिनका परिवारलाई आशिष् दिनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 याहवेहको सन्दुक गित्ती ओबेद-एदोमको घरमा तीन महिनासम्म रह्‍यो। याहवेहले ओबेद-एदोम र तिनका सम्पूर्ण परिवारलाई आशिष् दिनुभयो।

Viz kapitola kopírovat




२ शमूएल 6:11

Následuj nás:

Reklamy


Reklamy