२ शमूएल 6:10 - पवित्र बाइबल10 दाऊदले परमप्रभुको पवित्र सन्दूक दाऊदको शहर भित्र लैजान चाहेनन्। दाऊदले परमेश्वरको पवित्र सन्दूकलाई गात देखि ओबेद-एदोमको घरमा राख्ने निर्णय गरे। पवित्र सन्दूकलाई बाटोबाट ओबेद-एदोमको घरमा लगे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 परमप्रभुको सन्दूक आफूसँग दाऊदको सहरमा तिनले लैजान चाहेनन्। बरु तिनले गित्ती ओबेद-एदोमको घरमा सन्दूक पुर्याए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 यसैले तिनले सन्दुक आफूसित यरूशलेम नलैजाने निर्णय गरे र त्यसको बदलीमा अर्कै बाटो लिई त्यो गात नगरको बासिन्दा ओबेद-एदोमको घरमा पुर्याए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 याहवेहको सन्दुकलाई दावीदको सहरमा आफूसँग लैजान चाहेनन्। यसको सट्टा तिनले सन्दुकलाई गित्ती ओबेद-एदोमको घरमा लगे। Viz kapitola |