२ शमूएल 5:3 - पवित्र बाइबल3 यसरी इस्राएलका सबै अगुवाहरू हेब्रोनमा दाऊदलाई भेट्न आए। राजा दाऊदले ती सबै अगुवाहरू सँग परमप्रभुको सामुन्नेमा हेब्रोनमा एउटा सन्धि गरे। त्यसपछि ती सबै अगुवाहरूले दाऊदलाई राजाको रूपमा अभिषेक गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तब इस्राएलका सबै धर्म-गुरुहरू हेब्रोनमा राजाकहाँ आए। त्यहाँ दाऊदले तिनीहरूसँग परमप्रभुको सामुन्ने करार बाँधे, र तिनीहरूले दाऊदलाई इस्राएलमाथि राजा अभिषेक गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 यसर्थ इस्राएलका सबै अगुवाहरू दाऊदकहाँ हेब्रोनमा आए। त्यहाँ उनले तिनीहरूसित गम्भीर वाचा बाँधे, तिनीहरूले उनलाई आफ्ना राजा अभिषेक गरे र उनी इस्राएलका राजा भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 जब इस्राएलका सबै प्रधानहरू हेब्रोनमा राजा दावीदकहाँ आए, तब राजाले तिनीहरूसित याहवेहको करार बाँधे। अनि तिनीहरूले दावीदलाई इस्राएलमाथि राजा अभिषेक गरे। Viz kapitola |