Online Bible

- Reklamy -




२ शमूएल 5:24 - पवित्र बाइबल

24 पीपलको रूखमाथि पलिश्तीहरू बडिरहेको आवाज सुनिनेछ। त्यसबेला चाँडो आक्रमण गर परमप्रभुले पलिश्तीहरूलाई हराउन सहयोग गर्नु हुनेछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 लहरे-पीपलहरूका टुप्‍पामा हुरुरुरु आवाज सुन्‍ने बित्तिकै झट्टै आक्रमण गरिहाल्, किनभने त्‍यस बेला परमप्रभु पलिश्‍तीहरूको सेनालाई परास्‍त गर्न तेरो अगिअगि जानुहुनेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 जब सेनाहरू हिँडेको जस्‍तो आवाज ती रूखहरूका टुप्‍पामा सुन्‍छस्, तब आक्रमण गर्‌ किनभने म त्‍यहाँ तेरो अघि-अघि पलिश्‍ती सेनालाई परास्‍त गर्न हिँडिरहेको हुनेछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 तैँले लहरे पीपलको टुप्पोमा युद्ध-मोर्चाको आवाज सुन्‍नेबित्तिकै युद्धका निम्ति अगि बढ्नू; किनकि त्यस बेला याहवेह पलिश्ती सेनाहरूलाई प्रहार गर्न तेरो अगि-अगि जानुहुनेछ।”

Viz kapitola kopírovat




२ शमूएल 5:24

Následuj nás:

Reklamy


Reklamy