Online Bible

- Reklamy -




२ शमूएल 5:20 - पवित्र बाइबल

20 तब दाऊद बाल-पराजीम गए र पलिश्तीहरूलाई त्यहीं हराए। दाऊदले भने, “परमप्रभुले मेरा शत्रुका सेनाहरूका बाँध भत्किएर छताछुल्ल पोखिएको पानी झैं भगाउनु भयो।” यही कारण दाऊदले त्यस ठाउँको नाउँ “बाल-पराजीम” राखे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 तब तिनी उक्‍लेर गए, र उनीहरूलाई बाल-पराजीममा आक्रमण गरेर त्‍यहाँ उनीहरूलाई जिते। दाऊदले भने, “नदीले आफ्‍नो किनार भत्‍काएझैँ परमप्रभुले मेरा शत्रुहरूका पङ्‌क्तिलाई भत्‍काइदिनुभयो।” त्‍यसैले त्‍यस ठाउँको नाउँ बाल-पराजीम राखियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 तब तिनी बाल-पराजीममा गए र त्‍यहाँ पलिश्‍तीहरूलाई हराए। तिनले भने, “परमप्रभुले मेरा शत्रुहरूलाई बाढीले भत्‍काएझैँ भत्‍काइदिनुभयो।” यसैले त्‍यस ठाउँको नाम बाल-पराजीम भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 यसकारण दावीद बाल-पराजीममा गए, अनि त्यहाँ तिनीहरूलाई परास्त गरे। दावीदले भने, “पानी फुटेर निस्केझैँ याहवेह मेरा शत्रुहरूको विरुद्धमा मेरो सामु बेगसित निस्कनुभयो।” यसकारण त्यस ठाउँलाई बाल-पराजीम भनियो।

Viz kapitola kopírovat




२ शमूएल 5:20

Následuj nás:

Reklamy


Reklamy