२ शमूएल 5:18 - पवित्र बाइबल18 पलिश्तीहरू आएर रपाईमको बेंसीमा डेरा जमाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 पलिश्तीहरू आएर रपाईहरूको बेँसीमा फैलिएर बसे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 पलिश्तीहरू रपाईको बेसीमा आएर त्यसलाई कब्जा गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 तब पलिश्तीहरूचाहिँ आएर रपाईमको बेँसीमा फैलिएर बसे। Viz kapitola |