Online Bible

- Reklamy -




२ शमूएल 5:17 - पवित्र बाइबल

17 पलिस्तीहरूले इस्राएलको राजाको रूपमा दाऊदको अभिषेक भएको खबर सुने। यसर्थ दाऊदलाई मार्नको निम्ति पलिश्तीहरू दाऊदको खोजी गर्न थाले। तर दाऊदले यो थाहा पाएर यरूशलेमको किल्लामा गए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 दाऊद इस्राएलमाथि राजा अभिषेक भए भनी जब पलिश्‍तीहरूले सुने, तब उनीहरू सेना लिएर दाऊदलाई खोज्‍न निस्‍के, तर यो कुरा सुनेर दाऊद गढ़ीमा ओर्लेर गए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 दाऊद इस्राएलका राजा भएको कुरा पलिश्‍तीहरूले सुने र तिनलाई पक्रन भनी पलिश्‍ती सेना निस्‍किआए। यो कुरा सुनेर दाऊद एक सुरक्षित गढीमा शरण लिन गए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 जब दावीद इस्राएलमाथि राजा अभिषिक्त भएको कुरा पलिश्तीहरूले सुने, तब तिनीहरू दावीदलाई खोज्न भनी पूरा फौज लिएर निस्के। तर दावीदले यो कुरा सुनेर तल गढीमा शरण लिन गए।

Viz kapitola kopírovat




२ शमूएल 5:17

Následuj nás:

Reklamy


Reklamy