२ शमूएल 5:13 - पवित्र बाइबल13 दाऊद हेब्रोनदेखि यरूशलेम गए। यरूशलेममा उसले धेरै पत्नीहरू अनि उप-पत्नीहरू पाए। केहि सन्तानहरू यरूशलेममा जन्मिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 हेब्रोनबाट सरेपछि दाऊदले यरूशलेममा अझै धेरै उपपत्नीहरू र पत्नीहरू लिए। अनि तिनका अरू छोराछोरी जन्मे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 हेब्रोनबाट यरूशलेम सरेपछि दाऊदले अझै धेरै स्वास्नी र रखौटीहरू ल्याए र तिनका अरू धेरै छोरा-छोरीहरू भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 दावीदले हेब्रोन छोडेपछि यरूशलेममा अरू पत्नीहरू र उपपत्नीहरू ल्याए। तिनका अरू छोराछोरी जन्मिए। Viz kapitola |