२ शमूएल 5:11 - पवित्र बाइबल11 सोरका राजा हीरामले दाऊदकहाँ दूतहरू पठाए। हीरामले देवदारूको काठ सिकर्मी र डकर्मीहरू पनि पठाए। तिनीहरूले दाऊदको लागि एउटा महल बनाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 टुरोसका राजा हीरामले दाऊदकहाँ राजदूतहरू पठाए। हीरामले तिनीहरूका साथमा देवदारुका काठ र सिकर्मी र डकर्मीहरू पनि पठाए, अनि तिनीहरूले दाऊदको निम्ति एउटा महल बनाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 टुरोसका राजा हीरामले एक व्यापारी दूत-मण्डल दाऊदकहाँ पठाए। तिनले सिकर्मी र डकर्मीलाई देवदारुका रूखका मुढाहरूसहित महल बनाउन दाऊदकहाँ पठाइदिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 त्यसपछि टायरका राजा हीरामले देवदारुका काठहरूसँग सिकर्मी र डकर्मीहरूसहित दावीदकहाँ दूतहरू पठाए। तिनीहरूले दावीदका निम्ति एउटा महल बनाए। Viz kapitola |