२ शमूएल 5:10 - पवित्र बाइबल10 दाऊद साह्रै शक्तिशाली भए त्यस कारण सर्वशक्तिमान परमप्रभुले तिनको साथ दिनुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 अनि दाऊद झन्-झन् शक्तिशाली हुँदैगए, किनभने सर्वशक्तिमान् परमप्रभु परमेश्वर तिनीसँग हुनुहुन्थ्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 दाऊद झन्-झन् शक्तिशाली हुँदै गए किनभने परमप्रभु सर्वशक्तिमान् परमेश्वर तिनीसित हुनुहुन्थ्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 दावीद झन्-झन् शक्तिशाली बन्दैगए; किनकि सेनाहरूका याहवेह परमेश्वर तिनीसँग हुनुहुन्थ्यो। Viz kapitola |