Online Bible

- Reklamy -




२ शमूएल 5:1 - पवित्र बाइबल

1 त्यसपछि इस्राएलका सबै परिवार समूहहरू हेब्रोनमा दाऊदलाई भेट्न आए। तिनीहरूले दाऊदलाई भने, “हेर्नुहोस्, तपाईं र हामी एउटै परिवारका हौं!

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 तब इस्राएलका सबै कुल हेब्रोनमा दाऊदकहाँ आएर तिनलाई भने, “हामी तपाईंकै हाड़ र मासु हौं।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 तब इस्राएलका सबै कुलहरू हेब्रोनमा दाऊदकहाँ गएर भने, “हामीहरू तपाईंकै मासु र रगत हौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 तब इस्राएलका सबै कुलहरू हेब्रोनमा दावीदकहाँ आएर भने, “हामी तपाईंको आफ्नै रगत र मासु हौँ।

Viz kapitola kopírovat




२ शमूएल 5:1

Následuj nás:

Reklamy


Reklamy