Online Bible

- Reklamy -




२ शमूएल 4:6 - पवित्र बाइबल

6-7 रेकाब र बाना त्यस घरभित्र केही गहुँ लिने निहुमा गए। ईश्बोशेत आफ्ना ओछ्यानमा पल्टिरहेका थिए। रेकाब र बानाले ईश्बोशेतलाई छुरीले घोचेर मारे। तब तिनीहरूले त्यसको टाउको काटेर तिनीहरूसितै लिएर गए। तिनीहरू रातभरि यर्दन बेंसी भएर हिंडे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 उनीहरू घरको भित्री भागतिर गहूँ लिन गएजस्‍तो गरी गए र त्‍यहाँ उनीहरूले तिनलाई पेटमा छुरी हाने। त्‍यसपछि रेकाब र बानाह सुटुक्‍क निस्‍के।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 घरको ढोकामा गहुँ केलाउँदै गरेकी स्‍त्री निद्रा लागेर मस्‍त सुतेकी थिई र रेकाब र बानाह सुटुक्‍क भित्र पसे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 तिनीहरू गहुँ लिने निहुँ गरेर घरको भित्र पसे, र तिनको पेटमा धारिलो हतियार रोपिदिए। त्यसपछि रेकाब र तिनको भाइ बानाह सुटुक्‍क भागे।

Viz kapitola kopírovat




२ शमूएल 4:6

Následuj nás:

Reklamy


Reklamy