२ शमूएल 4:5 - पवित्र बाइबल5 बेरोतीका रिम्मोनका छोराहरू रिकाब र बाना मध्यान्हमा ईश्बोशेतको घरमा गए। ईश्बोशेतमा गर्मी भएकोले आराम गरिरहेका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 बेरोती रिम्मोनका छोराहरू रेकाब र बानाह, मध्यदिनमा ईश्बोशेत विश्राम गरिरहेको बेलामा तिनको घरमा आए, र भित्र पसे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 रेकाब र बानाह ईश्बोशेतको घरतर्फ लागे र त्यहाँ मध्यदिनमा पुगे। त्यस बेला ईश्बोशेत विश्राम गरिरहेका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 अब बेरोती रिम्मोनका छोराहरू रेकाब र बानाह ईश्बोशेतका घरतिर लागे। तिनीहरू दिनको चर्को गर्मीमा त्यहाँ पुगे, जब ईश्बोशेत दिउँसोको विश्राम गरिरहेका थिए। Viz kapitola |