२ शमूएल 4:1 - पवित्र बाइबल1 शाऊलका छोरा ईश्बोशेतले अबनेरको मृत्युको खबर सुन्छ। ईश्बोशेत र तिनका सबै मानिसहरू डराए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 जब शाऊलका छोरा ईश्बोशेतले हेब्रोनमा अबनेर मारिएको कुरा सुने, तब तिनको हात-खुट्टै गल्यो र सारा इस्राएलीहरू घबराए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 जब शाऊलको छोरो ईश्बोशेतले अबनेर हेब्रोनमा मारिए भनी सुने, तब तिनी डराए र सबै इस्राएलीहरू भयभीत भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 जब शाऊलका छोरा ईश्बोशेतले हेब्रोनमा अबनेरको मृत्यु भएको खबर सुने, तब तिनको हिम्मत हरायो; अनि सारा इस्राएल भयभीत भए। Viz kapitola |