२ शमूएल 3:9 - पवित्र बाइबल9-10 अब म प्रतिज्ञा गर्छु म त्यो साँच्चै नै बनाउँछु कि परमेश्वर जे कुराहरू भन्नु हुन्छ त्यो हुनेछ। परमप्रभुले भन्नु भएको छ कि उहाँले शाऊलको परिवारबाट राज्य खोसेर दाऊदलाई दिन्छु। यहूदा र इस्राएलको राजा दाऊद हुन्छ भनेर परमप्रभुले सोचिसक्नु भएको छ। तिनले दानदेखि बेर्शेबा सम्म शासन गर्नेछन्। यदि मैले त्यसो हुनलाई सहयोग गरिन भने म आशा गर्छु परमेश्वरले मलाई हानि गर्नुहुन्छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 अब यदि दाऊदको निम्ति परमप्रभुले शपथ खाएर ‘गर्छु’ भन्नुभएको कुरालाई पूरा गर्न म सकेसम्म गर्दिनँ भने, परमेश्वरले मप्रति कठोर व्यवहार गरून्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9-10 परमप्रभुले यसरी प्रतिज्ञा गर्नुभएको थियो, म शाऊल र तिनका वंशको हातबाट राज्य खोस्नेछु र दाऊदलाई यहूदा र इस्राएल दुवैका राजा बनाउनेछु र उनले देशको एक कुनादेखि अर्को कुनासम्म राज्य गर्नेछन्। अब यो कुरो पूरा गरिन्छ भने परमप्रभुले मलाई नाश पारून्!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 यदि मैले दावीदसँग परमेश्वरले उहाँलाई शपथ खाएर प्रतिज्ञा गर्नुभएजस्तै शाऊलको घरानाबाट राज्य सारेर दानदेखि बेर्शेबासम्म इस्राएल र यहूदामाथि दावीदको सिंहासन स्थापित गरिन भने, Viz kapitola |