Online Bible

- Reklamy -




२ शमूएल 3:6 - पवित्र बाइबल

6 जब शाऊलका परिवार समूह र दाऊदका परिवार समूहका बीच युद्ध भयो अबनेर साह्रै बलिया भए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 जब शाऊल र दाऊदका घरानाको बीचमा युद्ध हुँदैगयो, तब अबनेरले बिस्‍तार-बिस्‍तार शाऊलको घरानामा आफूलाई प्रबल तुल्‍याउँदैथिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 जसै दाऊदका पक्षका र शाऊलका पक्षका सेनाहरूबीच लडाइँ चलिरह्यो, शाऊलका समर्थकहरूमध्‍ये अबनेर झन्-झन् बलियो हुँदैगए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 शाऊलका घराना र दावीदका घरानाको बीचमा युद्ध भइरहेको बेला अबनेरले शाऊलको घरानामा आफ्नो स्थान बलियो पार्दैगए।

Viz kapitola kopírovat




२ शमूएल 3:6

Následuj nás:

Reklamy


Reklamy