२ शमूएल 3:36 - पवित्र बाइबल36 सबै मानिसहरूले हेरिरहेका थिए अनि तिनीहरू राजा दाऊदले गरेका कार्यसँग सन्तुष्ट थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण36 मानिसहरूले यो कुरा बुझे, र तिनीहरू सहमत भए। राजाले गरेका सबै कुरामा तिनीहरू प्रसन्न भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल36 मानिसहरूले कुरा बुझे र सन्तोष माने। वास्तवमा राजाले गरेका हरेक कुरामा तिनीहरू खुसी हुन्थे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण36 सबै मानिसहरूले यो कुरा मनमा राखे, र खुशी भए; वास्तवमै राजाले गरेको हरेक कुराले तिनीहरूलाई खुशी तुल्यायो। Viz kapitola |