२ शमूएल 3:33 - पवित्र बाइबल33 राजा दाऊदले अबनेरको मलामी जाँदा दुःखको गीत गाएः “के अबनेर मूर्ख अपराधी झै मरे? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण33 राजाले अबनेरको निम्ति यो विलापको गीत गाए: “के अबनेर अपराधी भएझैँ मर्नुपर्यो? Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 र अबनेरको निम्ति राजाले यो विलापको गीत गाए: “किन अबनेर एक मूर्खझैँ मारिनुपर्यो? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण33 राजाले अबनेरको निम्ति यो शोकको गीत गाए: “के अबनेर अपराधीजस्तै भएर मर्नुपर्नेथियो र? Viz kapitola |