२ शमूएल 3:30 - पवित्र बाइबल30 अबनेरले तिनीहरूका भाइ असाहेललाई गिबोनको युद्धमा मारेको कारण योआब र उसको भाइ अबिशैले अबनेरलाई मार्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 यसरी गिबोनको लड़ाइँमा अबनेरले तिनीहरूका भाइ असाहेललाई मारेको हुनाले योआब र तिनका भाइ अबीशैले अबनेरलाई मारे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 यसरी योआब र तिनका भाइ अबीशैले अबनेरको हत्या गरे किनकि तिनीहरूको भाइ असाहेललाई गिबोनको लडाइँमा अबनेरले मारेका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 (योआब र तिनका भाइ अबीशैले अबनेरको हत्या गरे; किनकि तिनले तिनीहरूका भाइ असाहेललाई गिबोनको युद्धमा मारेका थिए।) Viz kapitola |