२ शमूएल 3:28 - पवित्र बाइबल28 पछि दाऊदले यो सुने। दाऊदले भने, “म र मेरो राज्य अबनेरका मृत्युबारे सदा-सर्वदा निर्दोष छ। यो परमप्रभुले जान्नुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 तब दाऊदले यो खबर पछि पाए र भने, “नेरका छोरा अबनेरका हत्याको विषयमा म र मेरो राज्य परमप्रभुको दृष्टिमा सधैँको लागि निर्दोष छौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 दाऊदले त्यो खबर पाए र भने, “परमप्रभु जान्नुहुन्छ कि म र मेरा प्रजा अबनेरको हत्यामा निर्दोष छौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 पछि जब दावीदले यस बारेमा सुने, तब तिनले भने, “नेरका छोरा अबनेरको मृत्युको बारेमा म र मेरो राज्य याहवेहको सामु सधैँका निम्ति निर्दोष छौँ। Viz kapitola |