२ शमूएल 3:24 - पवित्र बाइबल24 योआब राजाकहाँ आएर भने, “तपाईंले के गर्नु भयो? अबनेर तपाईंसित भेट्न आयो तर तपाईंले त्यसलाई किन केही गर्नु भएन? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 राजाकहाँ गएर योआबले भने, “हजूरले यो के गर्नुभयो? अबनेर यहाँ हजूरकहाँ आएका थिए। हजूरले कसरी उनलाई त्यसै जान दिनुभयो? उनी त त्यसै उम्केर गइहाले। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 यसर्थ राजाकहाँ गई योआबले भने, “हजुरले के गर्नुभएको? अबनेर हजुरकहाँ आएका रहेछन्, हजुरले किन त्यसरी छोडिदिनुभयो? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 यसकारण योआब राजाकहाँ गएर भने, “तपाईंले के गर्नुभयो? हेर्नुहोस्, अबनेर तपाईंकहाँ आएका थिए। तपाईंले तिनलाई किन जान दिनुभयो? अब तिनी गइसकेका छन्! Viz kapitola |