२ शमूएल 3:23 - पवित्र बाइबल23 योआब र तिनका सम्पूर्ण सैनिक हेब्रोन पुगे। मानिसहरूले योआबलाई भने, “अबनेर (नेरका छोरा) राजा दाऊद कहाँ आए अनि दाऊदले पनि अबनेरलाई शान्तिसित छोडि दिए।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 यसैले जब योआब र तिनका लूटपीट गर्ने दल फर्केर आइपुगे, तब नेरका छोरा अबनेर राजाकहाँ आएर शान्तिसाथ फर्किगएको कुरा तिनीहरूले सुने। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 जब योआब र तिनका मानिसहरू आइपुगे, तब अबनेर दाऊद राजाकहाँ आएको र शान्ति-सुरक्षाको वचन पाई फर्किएको कुरा तिनीहरूले सुने। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 जब योआब र तिनीसित भएका सबै योद्धाहरू आइपुगे, तब तिनलाई नेरका छोरा अबनेर राजाकहाँ आए; अनि राजाले तिनलाई पठाइदिनुभयो, र तिनी शान्तिसित गएका छन् भन्ने कुरा सुनाइयो। Viz kapitola |