Online Bible

- Reklamy -




२ शमूएल 24:7 - पवित्र बाइबल

7 सोरको किल्ला पनि पुगे। हिव्वी र कनानीहरूका सबै शहरहरू भ्याए। त्यसपछि दक्षिणतिर बेर्शेबा यहूदाको दक्षिणी क्षेत्रसम्म गए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 तिनीहरू टुरोसको गढ़ीसम्‍म गए, र हिव्‍वी र कनानीहरूका सबै सहरहरूमा गए। त्‍यसपछि यहूदाको नेगेव भनिने दक्षिण देशको बेर्शेबामा गए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 त्‍यसपछि तिनीहरू दक्षिणपट्टि पर्खाल हालेको टुरोस सहरमा गए र त्‍यहाँबाट हिव्‍वी र कनानी सहरहरू हुँदै अन्‍तमा यहूदाका दक्षिणपट्टि बेर्शेबामा पुगे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तब तिनीहरू टायरको गढ, हिव्वी र कनानीहरूका सबै सहरहरूमा गए। अन्त्यमा तिनीहरू यहूदाको दक्षिणमा भएको बेर्शेबामा गए।

Viz kapitola kopírovat




२ शमूएल 24:7

Následuj nás:

Reklamy


Reklamy