Online Bible

- Reklamy -




२ शमूएल 24:4 - पवित्र बाइबल

4 राजा दाऊदले योआब र सेनाका कप्तानहरूलाई कडाईका साथ जनगणना गर्ने आदेश दिए। यसैले योआब र सेनाका कप्तानहरू इस्राएलमा जनगणना गर्न राजाबाट विदा लिएर गए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 तर राजाको आज्ञा योआब र सेनापतिहरूमाथि प्रबल भयो, र इस्राएलका लड़ाकू मानिसहरूको गन्‍ती गर्नलाई तिनीहरू राजाका सामुबाट निस्‍के।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 तर राजाले योआब र तिनका अधिकृतहरूलाई आफ्‍नो आज्ञापालन गर्न लाए। तिनीहरू राजाका सामुन्‍नेबाट इस्राएलका मानिसहरूको गन्‍ती लिन हिंडे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 तरै पनि राजाको कुराले योआब र सेनाका सेनापतिहरूका कुरालाई खारेज गर्‍यो। योआब त्यहाँबाट निस्केर गए। यसकारण इस्राएलका लडाकु मानिसहरूको संख्या लिन तिनीहरू राजाको उपस्थितिबाट बिदा भए।

Viz kapitola kopírovat




२ शमूएल 24:4

Následuj nás:

Reklamy


Reklamy