Online Bible

- Reklamy -




२ शमूएल 24:25 - पवित्र बाइबल

25 त्यसपछि दाऊदले परमप्रभुको निम्ति एउटा वेदी त्यहाँ बनाए। दाऊदले होमबलि र मेलबलिहरू चढाए। परमप्रभुले उनले देशको निम्ति गरेको प्रार्थना स्वीकार गर्नुभयो। परमप्रभुले महामारीको प्रकोपबाट इस्राएललाई बचाउनु भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 त्‍यहाँ तिनले परमप्रभुको निम्‍ति एउटा वेदी बनाए, र होमबलि र मेलबलिहरू चढ़ाए। तब देशको निम्‍ति तिनले गरेको प्रार्थना परमप्रभुले स्‍वीकार गर्नुभयो, र इस्राएलमा चलेको रूढ़ी थामियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 त्‍यसपछि तिनले परमप्रभुको निम्‍ति एउटा वेदी बनाए र होमबलि र मेलबलिहरू चढाए। परमप्रभुले राजाको प्रार्थना सुन्‍नुभयो र इस्राएलमा महामारी रोकियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 दावीदले त्यहाँ याहवेहका निम्ति एउटा वेदी बनाए। अनि त्यसमा होमबलि र मेलबलि चढाए। तब देशका निम्ति गरिएको प्रार्थना याहवेहले सुन्‍नुभयो। अनि इस्राएलमाथि आएको महामारी थामियो।

Viz kapitola kopírovat




२ शमूएल 24:25

Následuj nás:

Reklamy


Reklamy