२ शमूएल 24:24 - पवित्र बाइबल24 तर राजाले अरौनालाई भने, “होइन! म तिमीलाई साँचो भन्छु, म त्यस भूमिको पैसा दिन्छु। परमप्रभु परमेश्वरलाई बिनामूल्यको म केही पनि होमबलि चढाउँदिनँ।” यसैले दाऊदले खला र गोरूहरूको मूल्य चाँदीको 50 शेकेल बुझाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 तर राजाले अरौनालाई भने, “होइन, म ती तिमीबाट किन्नेछु। पैसा नपरेको चीज लिएर परमप्रभु मेरा परमेश्वरलाई म बलिदान चढ़ाउनेछैनँ।” यसकारण दाऊदले त्यो खला र गोरुहरू चाँदीका पचास सिक्कामा किने। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 तर राजाले जवाफ दिए, “होइन, म यी सबैको दाम तिमीलाई दिनेछु। मैले सित्तैमा पाएका बलिका सामग्रीहरू परमप्रभु मेरा परमेश्वरलाई म चढाउनेछैनँ।” र राजाले ती खला र गोरुहरू चाँदीका पचास टुक्रा दिएर किने। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 तर राजाले अरौनालाई जवाफ दिए, “होइन, म यसको दाम तिमीलाई दिन चाहन्छु। याहवेह मेरा परमेश्वरलाई मूल्यविनाको होमबलि म चढाउनेछैनँ।” यसकारण दावीदले त्यस खला र गोरुहरूका निम्ति पचास शेकेल चाँदी दाम तिरेर त्यो किने। Viz kapitola |