Online Bible

- Reklamy -




२ शमूएल 24:23 - पवित्र बाइबल

23 राजा, मसँग भएका सबै लग्नुहोस्। परमप्रभु तिमीहरूका परमेश्वर तपाईंसँग खुशी रहुन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 अरौनाले यो सबै राजालाई तिनका कामको निम्‍ति दिएर भने, “परमप्रभु हजूरका परमेश्‍वरले हजूरलाई ग्रहण गरून्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 अरौनाले ती सबै थोक राजालाई टक्र्याएर भने, “परमप्रभु हजुरका परमेश्‍वरले हजुरले चढाएका बलि ग्रहण गरून्!”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 हे महाराजा, अरौनाले यी सबै कुराहरू राजालाई दिइरहेको छ।” अरौनाले राजालाई यो पनि भने, “याहवेह तपाईंका परमेश्‍वरले तपाईंको बलिदान ग्रहण गरून्!”

Viz kapitola kopírovat




२ शमूएल 24:23

Následuj nás:

Reklamy


Reklamy