२ शमूएल 24:20 - पवित्र बाइबल20 अरौनाले दाऊद र तिनका अधिकारीहरू आउँदै गरेको देखे। अरौनाले शिर झुकाएर प्रणाम गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 जब अरौनाले राजा र तिनका मानिसहरूलाई आफू भएतिर आइरहेका देखे, तब तिनी गएर राजाको सामुन्ने घोप्टो परी दण्डवत् गरेर भने, “हजूर किन हजूरको दासलाई भेट गर्नलाई आउनुभयो?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 अरौनाले तलतिर हेर्दा राजा र उनका भारदारहरू उकालो आफू भएको ठाउँतिर आउँदैगरेका देखे। उनले राजाको अघि भूइँमा घोप्टो परी दण्डवत् गरे Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 जब अरौनाले राजा र तिनका सेनाहरूलाई आफूतिर आइरहेका देखे, तब तिनी बाहिर गएर राजालाई भुइँमा घोप्टो परेर दण्डवत् गरे। Viz kapitola |