२ शमूएल 24:19 - पवित्र बाइबल19 दाऊदले गादको सुझाव माने। परमप्रभुले के चाहनु हुन्थ्यो दाऊदले त्यही गरे। दाऊद अरौनालाई भेट्न गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 गादद्वारा परमप्रभुले आज्ञा गर्नुभएझैँ दाऊदमाथि उक्लेर गए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 दाऊदले परमप्रभुको आज्ञापालन गरे र गादले भनेअनुसार त्यस ठाउँमा गए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 यसकारण याहवेहले गादद्वारा आज्ञा गर्नुभएझैँ दावीद माथि उक्लेर गए। Viz kapitola |