२ शमूएल 24:15 - पवित्र बाइबल15 यसैले परमप्रभुले इस्राएलमा महामारी फैलाइदिनु भयो। महामारी फैलिन बिहानदेखि शुरू भएर तोकेको समय नभइन्जेल थामिएन। दानदेखि बेर्शेबासम्म 70,000 मानिसहरू मरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 यसैकारण बिहानदेखि तोकेको समयसम्म इस्राएलभरि परमप्रभुले रूढ़ी पठाइदिनुभयो, र दानदेखि बेर्शेबासम्म सत्तरी हजार मानिसहरू मरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 यसकारण परमप्रभुले इस्राएलमा एउटा महामारी पठाउनुभयो। महामारी त्यो बिहानदेखि त्यसको तोकिएका समयभरि चल्यो। देशको उत्तरमा दानदेखि दक्षिणमा बेर्शेबासम्म सत्तरी हजार इस्राएलीहरू रुढीले मरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 यसकारण याहवेहले इस्राएलमाथि त्यस बिहानदेखि तोकिएको समयसम्म महामारी पठाउनुभयो। अनि दानदेखि बेर्शेबासम्म सत्तरी हजार मानिसहरू मरे। Viz kapitola |